Rule 9B
विध्युतीय सूचना प्रणालीको प्रयोग गर्न सक्नेः
(१) यस
नियमावली बमोजिम सम्बन्धित कार्यालयमा पेस गर्नु
पर्ने कुनै दरखास्त बुझिलिन तथा प्राइभेट फर्म
रजिष्ट्रेशन प्रमाणपत्र वा सो सम्बन्धी कार्यको निस्सा
उपलब्ध गराउन सम्बन्धित कार्यालयले विद्युतीय
सूचना प्रणालीको प्रयोग गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम सम्बन्धित कार्यालयले निस्सा जारी; गर्दा बिद्युतीय हस्ताक्षर वा अन्य सुरक्षा कोड राखेर जारी गर्न सक्नेछ ।
(३) विद्युतीय सूचना प्रणाली तथा सोको प्रयोग सम्बन्धी कार्यविधि_सम्बन्धित विभागले निर्धारण गरे बमोजिम हुनेछ।
(४) आर्थिक वर्षभरिमा प्राइभेट फर्मबाट गरिएको वार्षिक कारोबारको फाँटवारी अनुसूची- २ख. बमोजिमको ढाँचामा तयार गरी त्यस्तो प्राइभेट फर्मको धनीले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले पैंतिस दिनभित्र सम्बन्धित कार्यालयमा पेस गर्नु पर्नेछ।